Important Notice!!!
>>> Please Note that 10 Digit Mobile No. and email address are mandatory for application.
>>> One candidate can only apply for a time. Do not apply for more than one time.
>>> Multiple application may result in rejection of Form.
>>> बैंक भाैचरमा अावेदकको नाम र फोन नं. अनिवार्य उल्लेख गर्नुपर्ने छ ।
>>> बैंकमा रकम जम्मा गर्दा रकम जम्मा गर्नेको नाम अावेदकको नाम उल्लेख गर्न लगाउनु पर्ने छ।
>>> बैंकमा रकम जम्मा गर्दा साधारण सिटको लागि रू २५०० र प्रत्येक समावेसी सिटको लागि थप रू १०० बुझाउनु पर्नेछ ।
(जस्तै: तपाइले अादीवासी जनजाती कोटामा पनि फारम भर्न चाहनुहुन्छ भने रू २६०० अथवा तपाइले अादिवासी जनजाती र महिला कोटामा समेत फारम भर्न चाहनुहुन्छ भने रू २७०० को बैंक भाैचर भर्नु पर्ने हुन्छ ।)
>>> Institute of Forestry. Nepal Bank, Prithivichowk Branch Bank Account No.: 19200100579674000001
>>>वन विज्ञान अध्ययन संस्थान नेपाल बैंक लि. पृथ्विचोक शाखा, बैंक खाता नं १९२००१००५७९६७४०००००१